शाहिद कपूरले छोडेको फिल्ममा अक्षय कुमार एजेन्सी।बलिउड नायक शाहिद कपुरले छोडेको एक फिल्ममा निर्माताले अक्षय कुमारलाई लिएका छन्।तमिल फिल्म ‘सुरराई पोटरु’को हिन्दी रिमेकमा निर्माताले सुरुमा शाहिदलाई लिन खोजेका थिए।शाहिदले कथा मन पराएका पनि थिए।तर शाहिदले फिल्मको लागि निर्माताले दिनसक्ने भन्दा बढी रकम मागेका थिए।शाहिदले ३० करोडभन्दा बढी पारिश्रमिक र प्रोफिट शेयर पनि माग गरेका थिए।माग पूरा गर्न नसकेपछि निर्मात अक्षय कुमारलाई सम्पर्क गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्