शमिता शेट्टीको दिदी शिल्लापाई सान्त्वनाः तपाईंको हरेक दुःखमा साथ हुनेछु एजेन्सी। पोर्न फिल्म कारोबारको आरोपमा भिनाजु राज कुन्द्रा पक्राउ परेपछि शमिता शेट्टीले पहिलो पटक प्रतिक्रिया जनाएकी छन्। उनले दिदी शिल्पा शेट्टी पक्षमा धारणा राखेकी हुन्। “म हरेक सुख–दुःखमा तपाईंको साथमा हुनेछु,” शमिताले बताएकी छन्। शिल्पाले सामाजिक सञ्जालमा दुई पृष्ठ लामो ‘नोट’ शेयर गरेपछि शमिताले यस्तो बताएकी हुन्। नोटमा शिल्पाले बालबालिकाको लागि भएपनि गोपनियताको सम्मान गर्न अनुरोध गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्