अनु मलिकमाथि संगीत चोरेको आरोप काठमाडौं। बलिउडका सङ्गीतकार अनु मलिकमाथि इजरायलको राष्ट्रिय गीतको संगीत चोरेको आरोप लगेको छ। यस पटकको ओलम्पिकमा इजरायलको जितसँगै राष्ट्रिय गीत ‘हातिकवाह’ धुन बजाउने क्रममा अनु मलिकको ‘दिल जलेको धुन ’हुबहु मिलेको ठहरिएको हो। इजरायलको राष्ट्रिय गीतको संगीत सुन्नासाथ भारतीयहरूले १९९६ मा रिलिज भएको फिल्म ‘दिलजले’ को गीत ‘मेरा मुल्क मेरा देश’ यी दुवैको संगीत मिल्दोजुल्दो भएको भारतीयहरूले बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्