भुवन केसीको तर्कः नेपाली चलचित्र क्षेत्रमा नातावाद छैन काठमाडौं। ‘नेपोटिजम’ (नातावाद)को आरोप खेपिरहेका कलाकार भुवन केसीले नेपाली सिनेक्षेत्रमा यसको अस्तित्व नरहेको दाबी गरेका छन्। छोरा अनमोल केसीलाई सिनेक्षेत्रमा ल्याएका केसीले कार्यक्रममा भने, ‘‘जो व्यक्तिले यो कुरा फैलाइरहेको छ, के त्यो व्यक्तिमा निर्माताको लगानी उठाउन सक्ने दम छ?’ भुवनले नातावाद रहेको दाबी गर्ने कलाकारले ४–५ करोड उठाउन सक्छु भनेमा आफूले ५० लाख पारिश्रमिक दिन तयार रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्