‘सम्झिनी पानी छम्किनी’को तीज भर्सनमा दीपाश्री र भुवन काठमाडौं। कलाकार दीपाश्री र भुवन केसी ‘सम्झिनी पानी छम्किनी’ तीज गीतमा देखिएका छन्। गायक सम्राट चौलागाईंले पाँच महिना पहिले ‘सम्झिनी पानी छम्किनी’ बोलको गीत युट्युबमा ८० लाख भ्युज पाउन सफल यो गीतको हालै तीज भर्जन पनि बनेको छ। गीतमा सम्राट चौलागाईंलाई गायिकाहरु रचना रिमाल, स्मिता दहाल, ममता गुरुङले साथ दिएका छन्। भिडिओमा श्रेष्ठ,स्वस्तिमा खड्का, गीता ढुङ्गाना लगायतले अभिनय गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्