गहनाले भनिन्– मुम्बई प्रहरीले पोर्न फिल्म कारोबारमा राज कुन्द्रा र एकता कपूरको नाम लिन भन्यो एजेन्सी। बलिउड अभिनेत्री गहना वशिष्ठले पोर्न फिल्म कारोबारमा राज कुन्द्रा र एकता कपुरको नाम लिन आफूलाई मुम्बई प्रहरीले दबाब दिएको बताएकी छन्। गत फेब्रुअरी महिनामा मुम्बई प्रहरीले आफूलाई दबाब दिए पनि आफूले अस्वीकार गरेको उनले बताएकी छन्। ‘इण्डिया टुडे टीभी’को अन्तर्वार्तामा उनले मुम्बई प्रहरीले १५ लाख रुपैयाँ दिए पक्राउ नगर्ने माग समेत आफूसँग राखेको खुलासा गरेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्