जान्हवी–अर्जुन कपुरको सम्बन्धः भेटघाट हुन्थ्यो, तर बोल्दैनथ्यौं एजेन्सी।नायक अर्जुन कपुर र नायिका जान्ह्वी कपुर नाताले दाजु–बहिनी हुन्।उनीहरुका बाबु एउटै हुन्– बोनी कपूर,आमा भने फरक। हालै उनीहरुलाई सँगैराखी अन्तर्वार्ता लिइएको थियो।जहाँ अजुर्नले भनेका छन्,“पहिला हाम्रो घेट हुन्थ्यो,तर बोल्दैनथ्यौं।अहिले त्यस्तो छैन।”पछिल्ला दिन अर्जुनसँग आफ्नो सम्बन्ध राम्रो रहेको जान्ह्वीले बताइन्। “हामी दिनहुँ एक–अर्काका घरमा नगएपनि एक–अर्काबारेमा स–साना कुरा थाहा छ।म अर्जुन दाईसँग रहँदा आपूmलाई सुरक्षित महसुश गर्छु”, जान्ह्वीले भनिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्