कैलाली। कैलालीको धनगढीमा ‘पिम नेपाल चलचित्र महोत्सव २०१९’ आयोजना हुने भएको छ। आयोजक पिम नेपालका अध्यक्ष यादव खरेलले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा ९-११ माघमा महोत्सव आयोजना गरिने जानकारी दिए।

पिम नेपालको आयोजनामा दोस्रो पटक चलचित्र महोत्सव आयोजना गरिन लागेको बताउँदै अध्यक्ष खरेलले राजधानी बाहिर पहिलो पटक महोत्सव आयोजना गर्न लागेको बताए। उनले महोत्सवलाई सफल पार्न सबैलाई सहयोग गर्न आग्रह पनि गरे।

चलचित्र महोत्सवमा झण्डै २०भन्दा बढी चलचित्र प्रदर्शन गरिने भएको छ। फिल्म फेस्टिभलमा दर्ता भएका फिल्म, डकुमेन्ट्री फिल्महरू मध्ये उत्कृष्टलाई अवार्ड प्रदान गरिने अध्यक्ष खरेलले जानकारी दिए।

महोत्सव अन्तर्गत ११ माघमा वरिष्ठ संगीतकार तथा गायक शम्भुजित बास्कोटा, कलाकार वसुन्धरा भुसाल, यम बराल, चक्र बम, लोकनाथ सापकोटा, रामचन्द्र काफ्ले, तेजश रेग्मी र स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ।

" /> कैलाली। कैलालीको धनगढीमा ‘पिम नेपाल चलचित्र महोत्सव २०१९’ आयोजना हुने भएको छ। आयोजक पिम नेपालका अध्यक्ष यादव खरेलले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा ९-११ माघमा महोत्सव आयोजना गरिने जानकारी दिए।

पिम नेपालको आयोजनामा दोस्रो पटक चलचित्र महोत्सव आयोजना गरिन लागेको बताउँदै अध्यक्ष खरेलले राजधानी बाहिर पहिलो पटक महोत्सव आयोजना गर्न लागेको बताए। उनले महोत्सवलाई सफल पार्न सबैलाई सहयोग गर्न आग्रह पनि गरे।

चलचित्र महोत्सवमा झण्डै २०भन्दा बढी चलचित्र प्रदर्शन गरिने भएको छ। फिल्म फेस्टिभलमा दर्ता भएका फिल्म, डकुमेन्ट्री फिल्महरू मध्ये उत्कृष्टलाई अवार्ड प्रदान गरिने अध्यक्ष खरेलले जानकारी दिए।

महोत्सव अन्तर्गत ११ माघमा वरिष्ठ संगीतकार तथा गायक शम्भुजित बास्कोटा, कलाकार वसुन्धरा भुसाल, यम बराल, चक्र बम, लोकनाथ सापकोटा, रामचन्द्र काफ्ले, तेजश रेग्मी र स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ।

"> धनगढीमा चलचित्र महोत्सव हुँदै: Dekhapadhi
धनगढीमा चलचित्र महोत्सव हुँदै
कैलाली। कैलालीको धनगढीमा ‘पिम नेपाल चलचित्र महोत्सव २०१९’ आयोजना हुने भएको छ। आयोजक पिम नेपालका अध्यक्ष यादव खरेलले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा ९-११ माघमा महोत्सव आयोजना गरिने जानकारी दिए।

पिम नेपालको आयोजनामा दोस्रो पटक चलचित्र महोत्सव आयोजना गरिन लागेको बताउँदै अध्यक्ष खरेलले राजधानी बाहिर पहिलो पटक महोत्सव आयोजना गर्न लागेको बताए। उनले महोत्सवलाई सफल पार्न सबैलाई सहयोग गर्न आग्रह पनि गरे।

चलचित्र महोत्सवमा झण्डै २०भन्दा बढी चलचित्र प्रदर्शन गरिने भएको छ। फिल्म फेस्टिभलमा दर्ता भएका फिल्म, डकुमेन्ट्री फिल्महरू मध्ये उत्कृष्टलाई अवार्ड प्रदान गरिने अध्यक्ष खरेलले जानकारी दिए।

महोत्सव अन्तर्गत ११ माघमा वरिष्ठ संगीतकार तथा गायक शम्भुजित बास्कोटा, कलाकार वसुन्धरा भुसाल, यम बराल, चक्र बम, लोकनाथ सापकोटा, रामचन्द्र काफ्ले, तेजश रेग्मी र स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ।

प्रतिक्रिया दिनुहोस्