गायिका शाकिरामाथि स्पेनमा २ अर्बभन्दा बढी कर छलीको आरोप सीएनएन।कोलम्बियन पपस्टार शाकिरामाथि स्पेनमा एक करोड ४५ लाख युरो (२ अर्ब ४ करोड ५७ लाख रुपैयाँ) कर छलीको आरोप लागेको छ।सन् २०१२–२०१४ सम्मको अवधिमा उनले उक्त कर छली गरेको प्रमाण प्राप्त भएको बार्सिलोनको एक अदालतका न्यायधिस मार्को जीसस जुबेरियलले बताएका छन्।सन् २०१२–२०१४ सम्म प्रत्येक वर्ष शाकिराले २०० दिनभन्दा बढी समय स्पेनमा बिताएकी थिईन् जसका कारण उनले कर तिर्नुपर्ने हुन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्