धुर्मुस सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ ट्रेलर सार्वजनिक काठमाडौं। हास्य कलाकार सीताराम कट्टेल र कुन्जना घिमिरेको फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ। पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित सिनेमाको पटकथा धुर्मुस सुन्तलीले नै लेखेका हुन्। कोरोनाको महामारीले हल नखुलेका कारण फिल्म 'ओहो मुभी एप'बाट २७ अगस्टमा रिलिज हुनेछ। फिल्ममा धुर्मुस सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल लगायतको अभिनय रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्