जुही चावलाले फिर्ता लिइन् फाइभ–जी विरुद्धको आवेदन एजेन्सी। बलिउड अभिनेत्री जुही चावलाले फाइभ–जी वायरलेस नेटवर्क विरुद्ध दिल्ली उच्च न्यायालयमा दिएको आवेदन फिर्ता लिएकी छन्। उच्च न्यायालयले गत महिना उनको आवेदन खारेज गरिदिएको थियो। समाचार एजेन्सी पीटीआईका अनुसार जुहीले आफ्नो आवेदन खारेज नगरी अस्वीकार मात्र गर्न अनुरोध गरेकी दिइन्। त्यसपछि जुहीको वकिलको बयान सुनेपछि न्यायाधीश जयन्त नाथले आवेदन फिर्ता लिन अनुमति दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्