काठमाडौं। १७ माघमा प्रदर्शनमा आउन लागेको चलचित्र दी कमाले पीजी सर्टिफिकेट पाएको छ।

एक्सन लभस्टोरी जनरामा निर्माण गरिएको दी कर्माले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट पीजी सर्टिफिकेट पाएको हो। अब यो चलचित्रलाई १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्न मिल्नेछ।

त्यस्तै, बोर्डले चलचित्रको एक एक्सन सिनमा रगत बगेको दृश्यलाई ‘ब्लर’ गर्न निर्देशन दिएको ‘दी कर्मा’का निर्माता जयराज रायले जानकारी दिए। सेन्सर बोर्डका पदाधिकारीले चलचित्र मन पराएको उनको भनाइ छ। चलचित्र नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण गरिएको छ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रको कथा निर्माता जयराज आफैंले लेखेका हुन्। रायसँगै श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सहनिर्माताको रूपमा छन्।

चलचित्रमा करण बर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको अभिनय छ।

" /> काठमाडौं। १७ माघमा प्रदर्शनमा आउन लागेको चलचित्र दी कमाले पीजी सर्टिफिकेट पाएको छ।

एक्सन लभस्टोरी जनरामा निर्माण गरिएको दी कर्माले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट पीजी सर्टिफिकेट पाएको हो। अब यो चलचित्रलाई १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्न मिल्नेछ।

त्यस्तै, बोर्डले चलचित्रको एक एक्सन सिनमा रगत बगेको दृश्यलाई ‘ब्लर’ गर्न निर्देशन दिएको ‘दी कर्मा’का निर्माता जयराज रायले जानकारी दिए। सेन्सर बोर्डका पदाधिकारीले चलचित्र मन पराएको उनको भनाइ छ। चलचित्र नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण गरिएको छ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रको कथा निर्माता जयराज आफैंले लेखेका हुन्। रायसँगै श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सहनिर्माताको रूपमा छन्।

चलचित्रमा करण बर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको अभिनय छ।

"> ‘दी कर्मा’लाई सेन्सरको पीजी सर्टिफिकेट  : Dekhapadhi
‘दी कर्मा’लाई सेन्सरको पीजी सर्टिफिकेट

प्रतिक्रिया दिनुहोस्