सुपर डान्सर ४’मा रितेश र जेनेलिया निर्णायक एजेन्सी। बलिउड नायिका शिल्पा शेट्टीको पति राज कुन्द्रा पोर्नोग्राफीको मामलामा प्रहरी हिरासतमा परेपछि यसको सिधा असर शिल्पाको करिअरमा पनि परेको छ। ‘सुपर डान्सर ४’को निर्णायक शिल्पा अझै केही साता शोमा सहभागी हुन नसक्ने भएपछि शोका निर्माताले नयाँ निर्णायक तय गरेका हुन्। शोको निर्णायकमा नायक रितेश देशमुख र नायिका जेनेलिया डिसुजालाई अतिथि निर्णायकको रूपमा कार्यक्रममा सहभागी हुनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्