आरआरआरको शीर्ष गीत अगस्ट १ मा सार्वजनिक हुने एजेन्सी। बहु-प्रतीक्षित भारतीय फिल्म 'आरआरआर'को शीर्ष गीत अगस्ट १ मा सार्वजनिक हुने भएको छ। 'दोस्ती' नामक शीर्ष गीत १ अगस्टमा सार्वजनिक हुने फिल्मको आधिकारिक ट्विटर ह्यान्डलमा दिइएको छ। जानकारीकाअनुसार यो गीतलाई अमित त्रिवेदीसहित पाँच जनाले गाएका छन् भने कीरवानीले यसलाई कम्पोज गरेका छन्। गीत पाँच भाषामा पाँच गायकले गाएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्