शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा १४ दिनको न्यायिक हिरासतमा एजेन्सी। भारतीय व्यवसायी तथा अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रालाई अश्लील फिल्म बनाएको आरोपमा १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ। राजसँगै उनका साझेदार रायल थार्पेलाई पनि हिरासतमा पठाइएको हो। कुन्द्रालाई अश्लील फिल्म बनाएको आरोपमा मुम्बई प्रहरीले पछिल्लो हप्ता पक्राउ गरेर हिरासतमा लिई अनुसन्धान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्