शिल्पाका पति राज कुन्द्रालाई १४ दिन न्यायिक हिरासतमा राख्न आदेश एजेन्सी। बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रालाई मुम्बईको एक अदालतले १४ दिन न्यायिध हिराशतमा राख्न आदेश दिएको छ। २२ जुलाईमा पोर्नोग्राफिक फिल्म बनाएको आरोपमा उनी पक्राउ परेका थिए। उनीसँग पक्राउ परेका अर्का एक व्यक्तिलाई पनि १४ दिन हिरासतमा पठाइएको छ। प्रहरीले राज कुन्द्रालाई पक्राउ गर्दा आफूसँग पर्याप्त सबुत रहेको बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्