शाहरुखको ‘पठान’ मा दीपिका पादुकोण एक्शन सीनमा देखिने एजेन्सी। शाहरुख खानको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’मा नायिका दीपिका पादुकोण एक्सन दृश्यमा देखिने भएकी छन्। यसअघि हलिउड चलचित्र ‘एक्सएक्सएक्सः रिर्टन अफ जेन्डर केज’मा एक्सन दृश्यमा काम गरिसकेकी दीपिकाले पठानमा त्यो भन्दा पनि खतरनाक स्टन्ट दिने बताइएको छ। “अहिले मुम्बईमा‘पठान’को सुटिङमा दीपिका व्यस्त छिन्। खतरनाक एक्सन दृश्यको सुटिङ चलिरहेको छ। यसको लागि दीपिकाले कडा मेहनत गरेकी छन्,”दीपिका निकट स्रोतले भन्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्