‘पोर्न फिल्म’को कारोबारबारे मुम्बई प्रहरीले शर्लिन चोपडासँग सोधपुछ गर्ने एजेन्सी।मुम्बई प्रहरीले मोडल तथा अभिनेत्री शर्लिन चोपडालाई ‘पोर्न फिल्म’को कारोबारबारे सोधपुछ गर्न बोलाएको छ। बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पोर्न फिल्मको कारोबारको आरोपमा पक्राउ परेपछि शर्लिन पनि सोही घटनामा तानिएकी हुन्।केही दिनअघि शर्लिनले राज र पोर्न फिल्मका सम्बन्धमा सबैभन्दा पहिला जानकारी आफूले दिएको बताएकी थिइन्। उनले राजले आफूलाई पनि पोर्न फिल्ममा तान्न खोजेको आरोप लगाएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्