ब्रिट्नीले पितालाई संरक्षकबाट हटाउन मुद्दा दायर गरिन् सीएनएन। अमेरिकी पप गायिका ब्रिट्नी स्पेयर्सले पितालाई आफ्नो संरक्षकबाट हटाउन मुद्दा दायर गरेकी छन्। ब्रिट्नीको नयाँ वकिल म्याथ्यु रोशेनगार्टले लस एन्जलस सुपेरियर कोर्टमा मुद्दा दायर गरेका हुन्। ब्रिट्नीले आफ्नो संरक्षकबाट पिता जेमी ब्रिट्नीलाई हटाई उक्त स्थानमा जासन रुबिनलाई नियुक्त गर्न माग गरेकी छन्। सन् २००८ मा ब्रिट्नीमा मानसिक समस्या देखिएपछि अदालतले पिता जेमीलाई संरक्षक तोकेको थियो। पितबाट आपूm शोषणमा परेको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्