आयुषको ‘तिमी र म’मा ग्रेसी काठमाडौं। युवा गायक आयुष खतिवडाले आफ्नो रक शैलीको गीत ‘तिमी र म’ को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरेका छन्। म्युजिक भिडियोमा गायक खतिवडा र ग्रेसी प्रधानले अभिनय गरेका छन्। जिदेन तामाङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई विकल खतिवडाको निर्देशनमा तयार पारिएको हो। भिडियो गायक खतिवडाको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्