महेश बाबुले रामयणमा ऋतिक रोशनसँग खेल्न मानेनन्, राजमौलीलाई दिए प्राथमिकता एजेन्सी। दक्षिण भारतीय फिल्म सुपरस्टार महेश बाबुले बलिउड फिल्म ‘रामयण थ्रिडी’मा ऋतिक रोशनसँग अभिनय गर्न अस्वीकार गरेका छन्। एक महिना अघि रामायणमा ऋतिक रावण,दिपिका पादुकोण सीता र महेश रामको भूमिकामा देखिन बताइएको थियो। तर अहिले महेश सो फिल्मबाट बाहिरिएको जनाइएको छ। रामायणको सुटिङ सन् २०२२को मध्यबाट सुरु हुनेछ। सोही अवधिमा महशे बाबु भने एसएस राजामौलीको फिल्ममा व्यस्त हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्