मुम्बई प्रहरीले गर्यो ‘पोर्न कारोबार’का विषयमा शिल्पा शेट्टीसँग सोधपुछ एजेन्सी। मुम्बई प्रहरीले पति राज कुन्द्राको विषयमा बलिउड नायिका शिल्पा शेट्टीसँग सोधपुछ गरेको छ। प्रहरीले राजलाई पोर्न फिल्मको कारोबार गरेको आरोपमा केही दिन अघि पक्राउ गरेको थियो र सोही कारोबारका विषयमा शिल्पासँग पनि सोधपुछ गरेको हो। पति राजसँगै राखेर शिल्पासँग प्रहरीले सोधपुछ गरेको जनाइएको छ। शिल्पाको बैंक खाता माथि पनि प्रहरीले निगरानी राखेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्