युवाको कथामा आधारित टेलिचलचित्र ‘हेल्लो ब्रो’ काठमाडौं। अभिनेता सलोन बस्नेतले युवाको कथामा आधारित ‘हेल्लो ब्रो’ नामक टेलिचलचित्र निर्माण गरेका छन्। टेलिचलचित्र बिहीबारदेखि बीएम टिभी र बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट समेत प्रसारण हुनेछ। टेलिचलचित्रका लेखक तथा निर्देशन सुरेश न्यौपानेले गरेका हुन्। सालीना फिल्मसको ब्यानरमा बिएम टिभीको प्रस्तुति रहेको टेलिचलचित्रमा प्रभात पल ठकुरी,सुमिन गुरुङ, एलिस्टा सुवेदी,सृष्टि तिमिल्सिना, मनिषा ओझा, ओजस्वी थापा, सन्तोष गिरी लगायतले अभिनय गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्