‘साङ्लो’ ९ फागुनमा <p>याे चलचित्रमार्फत् विराज भट्टले निर्माण र निर्देशन क्षेत्रमा डेब्यू गरेका हुन्।</p> <p>&lsquo;साङ्लो&rsquo;मार्फत् मिस नेपाल&ndash;२०१७ निकिता चण्डक पनि नेपाली चलचित्र क्षेत्रमा डेब्यू गर्दैछिन्।</p> <p>साङ्लो काठमाडौं, सदूरपश्चिम र मुस्ताङका विभिन्न ठाउँमा छायाङ्कन गरिएको बताइएको छ। चलचित्रकाे निर्माता तेजबहादुर खड्का हुन्।</p> <p>चलचित्र विराज भट्ट फिल्म प्राेडक्सन प्रालिकाे ब्यानरमा बनेकाे हाे।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्