अन्जु शेर्पाले पाइन् मिसेस मंगोलको ताज काठमाडौं। ‘मिसेस मंगोल नेपाल २०२१’ को ताज अन्जु शेर्पाले जितेकी छन्। अमेजन इन्टरटेन्मेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा बौद्धकि अन्जु शेर्पा विजेता बनेकी हुन। यसैगरी प्रतियोगितामा हिरा शेर्पा फस्ट रनरअप, निशा थापा मगर सेकेन्ड रनरअप, सोभा मगर थर्ड रनरअप र गौरी लामा फोर्थ रनरअप हुन सफल भएका हुन्। विजेता सबैले ताजसहित विभिन्न उपहार समेत हात पार्न सफल भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्