अब बिग बोस ओटिटीमा पनि एजेन्सी। भारतीय टेलिभिजन प्रोग्राम बिग बोस अब ओटिटी माध्यममा पनि हेर्न सकिने भएको छ। टेलिभिजनमा १५ औँ संस्करण प्रसारण हुनुभन्दा पहिले नै ओटिटीमाध्यमबाट हेर्न सकिने कार्यक्रममा सञ्चालक सलमान खानले एक प्रोमो सार्वजनिक गर्दै बिग बोस ओटिटीमा पनि हेर्न सकिने बताएका छन्। कार्यक्रम 'वूट' नामक एपमार्फत ८ अगस्टबाट हेर्न सकिने उक्त प्रोमोमा बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्