रियालिटी शो उद्घोषण गर्न छाड्दै आदित्य नारायण झा एजेन्सी। बलिउड गायक उदितनारयण झाका छोरा आदित्यनारायण झाले रियालिटी शो उद्घोषण नगर्ने भएका छन्। १२ वटा शोको उद्घोषकका रूपमा काम गरिसकेका आदित्यले सन् २०२२ पछि सधैँका लागि उद्घोषकको काम छोड्ने निर्णय गरेका हुन्। 'होस्ट छोडेर अब केही ठूलो काम गर्ने निर्णयमा पुगेको उनले बताएका छन्। उनले आफू कार्यक्रममा निर्णायकको रुपमा वा कुनै गेम शोमा देखिनसक्ने समेत उनले खुलाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्