राज कुन्द्रामा पक्षमा देखिए मीका सिंह, भने– राज असल मान्छे हुन्, उनको एप्समा केही छैन एजेन्सी।बलिउडका चर्चित गायक मीका सिंहले नायिका शिल्पा शेट्टीका पति तथा व्यापारी राज कुन्द्रा असल मान्छे भएको बताएका छन्।सोमबार राती पोर्न फिल्मको कारोबार गरेको आरोपमा मुम्बई प्रहरीले कुन्द्रालाई पक्राउ गरेपछि सिंहले उक्त प्रतिक्रिया दिएका हुन्।“राज असल मान्छे हुन्।उनको एप मैले पनि एक पटक हेरेको छु। त्यहाँ त्यस्तो केही छैन। अब उनी सही छन् या गलत त्यो अदालतले भन्ने छन्”,सिंहले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्