रुविना दिलैकले ‘अर्ध’ बाट बलिउडमा डेब्यु गर्ने एजेन्सी। भारतीय रियालिटी शो ‘बिग बोस १४’ की विजेता रुविना दिलैकले ‘अर्ध’ सिनेमामार्फत बलिउडमा डेभ्यु गर्ने भएकी छिन्। भारतीय फिल्म विश्लेषक तरुण आर्दशकाअनुसार दिलैकले फिल्ममा डेभ्यु गर्ने घोषणा भएको छ। सेप्टेम्बरबाट छायांकन सुरु हुने फिल्मलाई भारतीय संगितकार पलाश मुच्छलले निर्देशन गर्ने भएका छन्। दिलैकले यसअघि ‘छोटी बहु’, ‘शक्ति’जस्ता टेलिफिल्ममा काम गरेकी छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्