एक दशकपछि इशा देओल ‘एक दुआ’ मार्फत अभिनयमा फर्किइन् एजेन्सी। बलिउड अभिनेत्री इशा देओल तख्तानी अभिनित आउदो फिल्म ‘एक दुआ’को ट्रेलर रिलिज भएको छ। इशा १० वर्षपछि ‘एक दुआ’मार्फत बलिउड फर्किएकी हु्न्। फिल्मको ट्रेलर इशा आफैंले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन्। ट्रेलरसँगै इशाले पूरा फिल्म २६ जुलाईमा रिलिज हुने भन्दै आफ्ना सर्मथक सबैलाई फिल्म हेरिदिन आग्रह समेत गरेकी छिन्। फिल्म २६ जुलाईम ओटीटी प्लेटफर्म रिलिज हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्