राज कुन्द्राको पोर्न उद्योगमा ९ करोड लगानी, दैनिक लाखौं रुपैयाँ कमाई एजेन्सी। बलिउड नायिका शिल्पा शेट्टीका पति राज कुन्द्राको पोर्न उद्योगमा ९ करोड लगानी रहेको पाइएको छ। इण्डियन प्रमियर लिग (आइपीएल)मा आवद्ध टिम राजस्थान रोयल्सका मालिका समेत रहेका उनले पोर्न फिल्म बनाएको र त्यसलाई एप्समार्फत देखाएको आरोपमा मुम्बई प्रहरीले पक्राउ गरेको हो। मुम्बई प्रहरीले सार्वजनिक गरेको राजको च्याटअनुसार लाइभ शोबाट दैनिक १.८५ लाख र फिल्मबाट दैनिक ४.५३लाख रुपैयाँ आम्दानी गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्