बलिउडमा डेब्यु गर्दै रुबीना दिलैक एजेन्सी। भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’ सिजन १४ कि विजेता रुबीना दिलैकले बलिउडमा डेब्यु गर्ने भएकी छन्। यसको जानकारी भारतीय फिल्म जानकार तरण आर्दशले एक ट्वीटमार्फत दिएका हुन्। उनले रुबीनाले बलिउड डेब्युका लागि एक चलचित्र साइन गरेको र चलचित्रलाई संगीतकार पलाश मुच्छलले निर्माण गर्ने बताएका छन्। त्यस्तै उनले चलचित्रमा रुबीनासँगै अभिनेता हितेन तेजवानी र राजपाल यादव पनि रहने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्