‘द कपिल शर्मा शो’ को प्रोमो सार्वजनिक एजेन्सी। चर्चित भारतीय टेलिभिजिन शो ‘द कपिल शर्मा शो’ फेरि प्रर्दशनमा आउने भएको छ। आइतबार शो पुनः प्रर्दशनमा आउन लागेको घोषणा भएको थियो भने हाल शो को प्रोमो सार्वजनिक भएको छ। कमेडियन तथा अभिनेता कृष्णा अभिषेकले प्रोमो सार्वजनिक गर्दै टोलीले फेरि शोका लागि तयार रहेको बताए। त्यस्तै शोको प्रोमो शेयर गर्दै अर्चना पूरन सिंहले पनि ‘ड्रीम टिम फेरि आएको’लेखेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्