‘शेरशाह’को पहिलो पोष्टर सार्वजनिक एजेन्सी। बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित युद्ध कहानी प्रेरित चलचित्र ‘शेरशाह’को पहिलो पोष्टर सार्वजनिक भएको छ। चलचित्रको पोष्टरमा अभिनेता सिद्धार्थले अभिनेत्री कियारालाई हेर्दै गरेको देखिन्छ। चलचित्रमा शाहरुख खान देखिने भनिएपनि गलत सावित भएको छ। चलचित्र भारतको परम वीर चक्रबाट सम्मानित आर्मी कप्तानको विक्रम बत्राको वास्तविक कहानीमा बन्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्