नुसरत भारुचा अभिनित चलचित्र ‘छोरी’ को शुटिंग पुरा एजेन्सी। बलिउड अभिनेत्री नुसरत भारुचा अभिनित नयाँ फिल्म ‘छोरी’को शुटिंग पुरा भएको छ। अभिनेत्री नुसरतले भारतमा कोरोना महामारीका कारण लागु गरिएका कोभिड प्रोटोकलबीच बिना रोकतोक फिल्मको छायांकन पुरा गरेकी छिन्। छायांकनका क्रममा चलचित्रका निर्माण पक्षले पीपीई लगाएरै काम गरेको उनले बताएकी छिन् । अब अभिनेत्री नुसरत अभिनेता अक्षय कुमार अभिनित चलचित्र‘राम सेतू’को शुटिंगमा जोडिने भएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्