दोस्रो पटक आमा बन्दैछिन् नेहा धुपिया एजेन्सी।बलिउड अभिनेत्री नेहा धुपिया दोस्रोपटक आमा बन्दैछिन्।उनले सामाजिक सञ्जालमा श्रीमान् अंगद बेदी र छोरी मेहरसँगको तस्वीर सार्वजनिक गरेकी छन्।उनले दोस्रोपटक आमा बन्न पाएकोमा भगवानलाई धन्यवाद लेख्दै तस्वीर सार्वजनिक गरेकी हुन्।उनी आमा बन्ने भएकोमा चलचित्र उद्योगका सानिया मिर्जा,भाव पाण्डे, फराह खान, रोहित रेड्डीलगायतका धेरै कलाकारहरुले बधाइ पनि दिएका छन्। २०१८ मा गोप्य रुपमा विवाह भएको ६ महिनापछि छोरीलाई जन्म दिएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्