पाम डी ओर फ्रेन्च निर्देशक जुलिया डुकोनौलाई एजेन्सी। ७४ औं कान्स फिल्म फेस्टिभलको सबैभन्दा ठूलो अवार्ड पाम डी ओर फ्रेन्च निर्देशक जुलिया डुकोनौले पाएकी छिन्। निर्देशक डुकोनौको फिल्म टाइटेनलाई अवार्ड दिइएको हो। कान्सको इतिहासमै पाम डी ओर पाउने दोस्रो महिला निर्देशक बनेकी डुकोनौको फिल्म टाइटेन यही वर्ष प्रदर्शनमा आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्