कान्समा निर्णायक मण्डलका अध्यक्ष स्पाइक लीले गरे एक ठूलो गल्ती एजेन्सी। कान्स फिल्म फेस्टिवलको अवार्डमा निर्णायक मण्डलका अध्यक्ष स्पाइक लीले एक गल्ती गरेका छन्। उनले अरु कुनै अवार्ड वितरण पहिले नै सिधै ‘टाइटेन’लाई सर्वश्रेष्ठ फिल्म घोषणा गरिदिए। जुन अवार्ड समारोहको अन्त्यमा घोषणा गर्नुपथ्यो। यद्यपी घोषणाको केही समयपछि नै उनले आफ्नो गल्तीलाई सुधार गरेका थिए। कान्समा सर्वश्रेष्ठ अभिनेताको अवार्ड हलिउडका कालेब ल्यान्ड्री र सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड नर्वेकी रेनेट रीन्सवेले पाइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्