‘ह्याप्पी बर्थडे मम्मीजी’को पहिलो पोष्टर सार्वजनिक एजेन्सी। बलिउड चलचित्र ‘ह्याप्पी बर्थडे मम्मीजी’को पहिलो पोष्टर सार्वजनिक भएको छ। चलचित्र निर्देशक शेफाली शाह आफैंले हालै उक्त शर्ट फिल्मको पहिलो पोष्टर सामाजिक सञ्जाममा शेयर गरेकी हुन्। यो चलचित्र शेफाली आफैंले लेखेकी हुन्। पोष्टसँगै उनले क्याप्सनमा आफू यसबाट नयाँ दिशामा विश्वासको एक ठूलो पाइला बढाएको बताएकी छन्। चलचित्रको शुटिंग मुम्बईमा भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्