आउँदो चलचित्र ‘बैजू बावरा’बाट बाहिरिए रणवीर एजेन्सी। बउिउड अभिनेता रणवीर कपूर संजय लीला भन्सालीको आउँदो चलचित्र ‘बैजू बावरा’बाट बाहिरिएका छन्। केही समयअघि मात्रै उनी ‘बैजू बावरा’मा अनुबन्धित भएको खबर सर्वाजनिक भएको थियो। एक रिर्पोटका अनुसार चलचित्रलाई लिएर रणवीर निकै दोधारमा रहेको र उनी आफैंले भन्साली र निर्माता टोलीलाई यसको जानकारी दिएका थिए। रणवीरको इच्छाअनुसार नै भन्सालीले रणवीरलाई चलचित्रबाट हटाएको रिर्पोटमा जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्