‘कास्टिंग काउच’ को डरले सधैं सताउँथ्यो: भारती सिंह एजेन्सी। बलिउड कमेडियन कलाकार भारती सिंहले करियरको सुरुवातमा आफूले ‘कास्टिङ्ग काउच’को सामना गर्नुपर्ने डरले सधैं सताउने गरेको बताएकी छन्। ‘मलाई कपिल शर्माले अमृतसरको एक ‘फाइभस्टार’ होटलमा अडिशनका लागि पठाए। तर, मानिसहरुको सोच यस्तो छ कि निर्देशकले मलाई जिस्काउन बोलाएझैं गरे। त्यसैले मैले आफूसँगै साथीहरु लगेँ र म १५ मिनेटभित्र नफर्किएमा प्रहरीलाई बोलाउन भने’, भारतीले एक अन्तर्वातामा भनिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्