हालसम्म पुरा हुन सकेन करण जोहरको ‘मेगा बजेट’ चलचित्र एजेन्सी। बलिउड चर्चित चलचित्र निर्माता करण जोहरले २०१८ मा घोषणा गरेको ठूलो बजेटको चलचित्र ‘तख्त’ हालसम्म पुरा हुन सकेको छैन्। यस ऐतिहासिक चलचित्रमा बलिउडका चर्चित अनुहार आलिया भट्ट, रणवीर सिंह, करीना कपुर, सोनाक्षी सिन्हा, विक्की कौशल र अनिल कपुर मुख्य भूमिकामा देखिने बताइएको थियो। भारतका मुगलसँग सम्बन्धित विवादास्पद कहानीबाट करणले निर्देशकमा डेब्यु गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्