काठमाडौं । चलचित्र ’सरौतो’ को दोस्रो गीत सार्वजनिक भएको छ ।

पहिलो गीत ‘कुले दाइ’ ले चर्चा पाउँदै गर्दा निर्माण पक्षले चलचित्रको टिजरपछि दोस्रो गीत ‘केही आधा...’ सार्वजनिक गरेको हो ।

२२ कात्तिकबाट प्रदर्शनमा आउने यस चलचित्रकाे गीतमा सुमी मोक्तान र सन्नी सिंह ‘फिचर्ड’ छन् ।

गीतमा पुष्पन प्रधानको शब्द, संगीत र स्वर रहेको छ भने कोरियोग्राफी र छायांकन निर्देशक हरी हुमागाईंले गरेका हुन् ।

बन्दीपुर, पोखरा, धम्पुस, मुस्ताङ, लुम्बिनी, सौराहा, जनकपुरलगायत स्थानमा १४ दिन लगाएर छायाँकन गरिएको निर्माण पक्षले जनाएको छ ।

गीतले ‘भिजिट नेपाल २०२०’ लाई पनि सहयोग पुर्‍याउने निर्माण पक्षले विश्वास गरेको छ ।

फिल्ममा सुमी र सन्नीसँगै लियो ट्यांक , विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय छ ।

" /> काठमाडौं । चलचित्र ’सरौतो’ को दोस्रो गीत सार्वजनिक भएको छ ।

"> ‘सरौतो’ को दोस्रो गीत सार्वजनिक: Dekhapadhi
‘सरौतो’ को दोस्रो गीत सार्वजनिक

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्