‘आरआरआर’को एक गीतमा हजार जना नाच्ने एजेन्सी। एसएस राजा मौलीको निर्देशनमा बनिरहेको सिनेमा ‘आरआरआर’को एक गीतमा हजारभन्दा धेरै नृत्यकर्मीहरुले नाच्ने भएका छन्। आलिया भट्ट, राम चरण र जुनियर एनटिआरलगायतको अभिनय रहेको सिनेमाको प्रोमोसनल गीतका लागि हजारभन्दा धेरै मान्छेले नृत्य गर्ने भएका हुन्। यो गीत हैदराबादको एक स्टुडियोमा छायाङ्कन गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्