अमिताभ बच्चन आफ्नो ट्विटका कारण ट्रोलको सिकार एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चन आफ्नो एक ट्विटका कारण ट्रोलको सिकार भएका छन्। बच्चनले भने आफ्नो ट्विटरमा ‘केही छ नलेख्नलाईरु’ भन्दै ट्विट गरेका थिए। उनको यो ट्विटसँगै अहिले सामाजिक सञ्जालमा उनको विरोध र ट्रोल भइरहेको छ। उनलाई सामाजिक सञ्जालमा हाल मूल्यवृद्धिका कुरा, पेट्रोल र डिजेलको मूल्यको कुरा लगायतका विभिन्न कुरा लेख्नलाई भएको भन्दै ट्रोलको सिकार बनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्