अक्षय कुमारले अनलाइनबाट अभिनय सिकाउने एजेन्सी। बलिउड अभिनेता अक्षय कुमारले अब अनलाइनबाट अभिनय सिकाउने भएका छन्। अनलाइन अभियन सिकाउने जानकारी अक्षय आफैंले सामाजिक सञ्जालमार्फत दिएका हुन्। अक्षयले इन्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै उनले क्याप्सनमा अब अभियन सिक्न चाहनेहरुले आफ्नो ३० वर्षको यात्राबाट केही सिक्न सक्ने बताएका छन्। यस भिडियोमा उनको फिल्म प्याडम्यान, ट्वाइलेट, रुस्तमजस्ता केही भूमिकाहरुको झलक पनि देख्न सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्