टि सिरिजका कार्यकारी निर्देशक भूषण कुमारमाथि बलात्कारको मुद्दा दायर एजेन्सी। टि सिरिजका कार्यकारी निर्देशक भूषण कुमारमाथि बलात्कारको मुद्दा दायर भएको छ। मुम्बई नगर प्रहरी कार्यालयमा एक महिलाले उनीमाथि बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरेकी हुन्। ती महिलाले कुमारले आफूलाई आउँदो काममा लिने भन्दै बलात्कार गरेको आरोप लगाएकी छिन्। यता कुमारले भने आधिकारिक विज्ञप्ति निकाल्दै आरोपलाई मिथ्या भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्