कपिल शर्माले शेयर गरे थिएटरको दिनका तस्बीर एजेन्सी। ‘द कपिल शर्मा शो’ का उद्घोषक कपिल शर्माले आफ्नो थिएटरमा काम गर्दाको दिनको पुराना तस्बीर सार्वजनिक गरेका छन्। इन्स्टाग्राम ह्यान्डलमा आफ्नो पुरानो फोटो शेयर गर्दै कपिलले क्याप्सनमा तस्बीरमा आफूलाई पहिचान गर्न भनेका छन्। तस्बीरमा कपिललाई पहिचान गर्न निकै मुश्किल पर्दछ। उनको यो तस्बीर नाटकको रिहर्सल सकिएपछिको हो। कपिलको ‘थ्रोब्याक’ तस्बीरलाई उनका समर्थकले निकै रुचाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्