‘शेरशाह’ को टीजर रिलीज एजेन्सी। बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी अभिनित चलचित्र ‘शेरशाह’को टीजर रिलीज भएको छ। चलचित्र निर्माता टोलीले टीजरसँगै चलचित्रको रिलीज मितिको घोषणा पनि गरेको छ। चलचित्र १२अगस्टमा ओडिटी प्लेटफर्ममा सार्वजनिक हुनेछ। सामाजिक सञ्जालमा एक पोष्ट गर्दै अभिनेता मल्होत्राले चलचित्र कारगिल युद्धका क्याप्टेन विक्रम बत्राको वास्तविक कहानीमा आधारित रहेकाले सो चलत्रिमा अभिनय गर्न पाउँदा आफूलाई गौरवान्वित महशुस भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्