ब्रिटिश शाही परिवारसँग छ प्रियंका चोपडाको सम्बन्ध एजेन्सी। बलिउड हुँदै हलिउडमा आफ्नो नाम बनाएकी अभिनेत्री प्रियंका चोपडाले बेलायती राजपरिवारसँग पनि सम्बन्ध बनाएकी छन्। उनको मिल्ने साथीको सूचीमा ब्रिटिश शाही परिवारकी कान्छी बुहारी मेगन मार्कल पनि रहेकी छन्। उनी मेगन शाही परिवासँग जोडिनु पहिले मार्कलसँग घुम्न जाने गर्थिन्। हाल प्रियंका हलिउड निक जोनससँग बिवाह गरेपछि उनी लन्डनमै बस्दै आएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्